समय खराब हुँदा निष्खोटहरू लज्जित हुनेछैनन्, तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ र तिनीहरूको उत्तराधिकार सदाको निम्ति हुनेछ ।