ne_tq/psa/37/18.md

455 B

निष्खोटलाई परमप्रभुले कसरी जुटाउनुहुनेछ?

समय खराब हुँदा निष्खोटहरू लज्‍जित हुनेछैनन्, तिनीहरूसित प्रशस्‍त खानेकुरा हुनेछ र तिनीहरूको उत्तराधिकार सदाको निम्ति हुनेछ ।