ne_tq/psa/37/16.md

555 B

दुष्‍ट मानिसहरूका प्रशस्‍तताभन्‍दा धर्मीसँग भएको थोरै नै किन असल हुन्‍छ?

धर्मीसँग भएको थोरै नै असल हुन्‍छ किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।