ne_tq/psa/37/08.md

498 B

दाऊद किन क्रोधित नहुन र निराश नहुन वा दुष्‍ट काम गर्नेहरूको बारे चिन्‍तित नहुन भन्‍छन्?

तिनीहरू बहिष्कृत हुनेछन् र लोप हुनेछन् तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।