ne_tq/psa/37/07.md

451 B

परमप्रभुको सामु हामीले के गर्नुपर्छ भनी दाऊद भन्‍छन्?

उहाँको सामु मौन बस्न र धैर्यपूर्वक उहाँको आसा गर्न र कसैले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहुन तिनी भन्छन् ।