तिनी परमप्रभुमा भरोसा गर्न भन्छन् जसले गर्दा उहाँले तिनको निम्ति काम गर्नुहुनेछ, दिनको उज्यालोझैं तिनको न्याय र मध्यदिनझैं तिनको निर्दोषता प्रकट गर्नुहुनेछ ।