ne_tq/psa/37/02.md

496 B

खराबी गर्नेहरूको कारण किन झर्को नमान्‍न दाऊद भन्‍छन्?

खराबी गर्नेहरूको कारण झर्को नमान्‍न दाऊद भन्‍छन् किनकि तिनीहरू चाँडै घाँसझैँ सुकेर जानेछन् र हरिया बिरूवाहरूझैँ ओइलाएर जानेछन् ।