ne_tq/psa/36/11.md

422 B

के हुन नदिन दाऊद परमेश्‍वरलाई आग्रह गर्छन्?

दाऊद अहङ्‍कारी मानिसको पाइला तिनको नजिक आउन नदिन र दुष्‍टका हातले तिनलाई खेद्‍न नदिन परमेश्‍वरलाई आग्रह गर्छन् ।