ne_tq/psa/36/10.md

506 B

परमेश्‍वरको करारको विश्‍वस्तता कसको निम्‍ति फैलाउन दाऊद परमेश्‍वरलाई आग्रह गर्छन्?

परमेश्‍वरलाई चिन्‍नेहरूका निम्‍ति उहाँको करारको विश्‍वस्तता फैलाउन दाऊद परमेश्‍वरलाई आग्रह गर्छन् ।