ne_tq/psa/36/03.md

463 B

दुष्‍ट मानिसका कुराहरू के जस्‍ता छन्?

त्‍यसका कुराहरू पापी र छली छन् ।

दुष्‍ट मानिस ओछ्‍यानमा पल्टिंदा के गर्छ?

त्‍यो ओछ्‍यानमा पल्टिंदा पाप गर्ने उपायहरूका योजना बनाउँछ ।