ne_tq/psa/35/24.md

346 B

दाऊद परमप्रभुले तिनको रक्षा किन गर्नुपर्छ भन्‍छन्?

परमप्रभुको धार्मिकताको कारण उहाँले तिनको रक्षा गर्नुपर्छ भनी तिनी भन्‍छन् ।