ne_tq/psa/35/22.md

460 B

परमप्रभुले दाऊदको कष्‍ट देख्‍नुभएका हुनाले उहाँले के गर्नुभएको दाऊद चाहन्‍छन्?

तिनी परमप्रभु चूप नलाग्‍नुभएको, टाढा नहुनुभएको र तिनको रक्षा गर्न जाग्‍नुभएको चाहन्‍छन् ।