ne_tq/psa/35/17.md

381 B

दाऊदले परमप्रभुलाई सभामा कहिले धन्‍यवाद दिनेछन्?

तिनीहरूको विनाशकारी आक्रमणबाट तिनको प्राणलाई बचाइँदा तिनी परमप्रभुलाई धन्‍यवाद दिनेछन् ।