ne_tq/psa/35/16.md

372 B

दाऊदको कष्‍टहरूप्रति शत्रुहरूले कसरी प्रतिक्रिया जनाए?

तिनीहरू खुसी भए, एकसाथ भेला भए, गिल्‍ला गरे र तिनीहरूले तिनीमाथि आफ्‍ना दाँत किटे ।