ne_tq/psa/35/13.md

450 B

दाऊदले तिनका शत्रुहरूको कष्‍टहरूप्रति कसरी प्रतिक्रिया जनाए?

दाऊदले भाङ्‍गाको वस्‍त्र लगाए, तिनीहरूका निम्‍ति उपवास बसे, शोक गरी हिँडे र तिनीहरूका निम्‍ति विलाप गरे ।