ne_tq/psa/35/08.md

408 B

दाऊद तिनका शत्रुहरूलाई के भएको चाहन्‍छन्?

तिनीहरूलाई अचानक व्याकुल बनाएको, आफ्‍नै जालले समातेका र आफ्‍ना विनाशको निम्ति त्‍यसमा फसेको दाऊद चाहन्‍छन् ।