ne_tq/psa/35/03.md

449 B

दाऊदलाई सहायता गर्न परमप्रभुसँग कुन-कुन हतियारहरू प्रयोग गर्न तिनी बिन्‍ती गर्छन्?

तिनी परमप्रभुसँग उहाँका साना र ठुला ढाल, भाला र बन्‍चरो प्रयोग गर्न बिन्‍ती गर्छन् ।