ne_tq/psa/34/18.md

431 B

परमप्रभु कसका नजिक हुनुहुन्‍छ?

उहाँ तोडिएको हृदय भएकाहरूको नजिक हुनुहुन्‍छ ।

परमप्रभु कसलाई बचाउनुहुन्‍छ?

परमप्रभु आत्‍मामा चूर्ण भएकाहरूलाई बचाउनुहुन्‍छ ।