ne_tq/psa/34/14.md

537 B

जीवन चाहने मानिसले के गर्नुपर्छ भनी दाऊद भन्‍छन्?

त्‍यसले खराबी बोल्‍न तथा झुट बोल्‍न रोक्‍नुपर्छ, खराबीबाट फर्कनुपर्छ, असल गर्नुपर्छ, शान्‍ति खोज्‍नुपर्छ र त्‍यसको पछि लाग्‍नुपर्छ भनी दाऊद भन्‍छन् ।