त्यसले खराबी बोल्न तथा झुट बोल्न रोक्नुपर्छ, खराबीबाट फर्कनुपर्छ, असल गर्नुपर्छ, शान्ति खोज्नुपर्छ र त्यसको पछि लाग्नुपर्छ भनी दाऊद भन्छन् ।