ne_tq/psa/34/03.md

378 B

दाऊदले तिनीसँगै के गर्न मानिसहरूलाई आग्रह गर्दैछन्?

दाऊद तिनीहरूलाई एकसाथ परमप्रभुको प्रशंसा गर्न र उहाँको नाउँलाई उच्‍च पार्न भन्‍दैछन् ।