ne_tq/psa/33/21.md

352 B

हाम्रा हृदयहरू किन परमप्रभुमा आनन्‍दित हुन्‍छन्?

हाम्रा हृदयहरू आनन्‍दित हुन्‍छन् किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं ।