ne_tq/psa/33/11.md

336 B

परमप्रभुको योजना कहिलेसम्‍म रहनेछ?

परमप्रभुको योजना सदासर्वदा रहन्‍छ, उहाँका हृदयका योजनाहरू सबै पुस्‍ताका निम्‍ति रहन्छ ।