ne_tq/psa/33/06.md

418 B

परमप्रभुको वचनले के सृष्‍टि भयो?

परमप्रभुको वचनले आकाश सृष्‍टि भयो ।

परमप्रभुको मुखको सासले के बनिएका थिए?

परमप्रभुको मुखको सासले सबै ताराहरू बनिएका थिए ।