ne_tq/psa/32/06.md

564 B

धर्मीहरूले के गर्नुपर्छ?

ठुलो कष्‍टको समयमा तिनीहरूले परमप्रभुमा प्रार्थना गर्नुपर्छ ।

ठुलो कष्‍टको समयमा परमप्रभुलाई प्रार्थना गर्ने धर्मीहरूलार्इ के हुनेछ?

पानीको उर्लने भेल ती मानिसहरूकहाँ पुग्‍नेछैन ।