ne_tq/psa/31/23.md

426 B

परमप्रभुले उहाँका विश्‍वासयोग्‍य अनुयायीहरूका निम्‍ति के गर्नुहुन्‍छ?

परमप्रभु विश्‍वासयोग्‍यलाई सुरक्षा दिनुहुन्छ तर अहङ्कारीलाई पूरा बदला लिनुहुन्‍छ ।