ne_tq/psa/31/16.md

481 B

परमेश्‍वरले आफ्‍ना सेवकका निम्‍ति के गरिदिन दाऊद बिन्‍ती गर्छन्?

परमप्रभुको मुहार दाऊदमा चम्‍काउन र परमप्रभुको करारको विश्‍वस्‍ततामा तिनलाई बचाउन दाऊद उहाँलाई बिन्‍ती गर्छन् ।