ne_tq/psa/31/12.md

372 B

दाऊदले आफैलाई कोसँग तुलना गर्छन्?

दाऊदलाई कसैले विचार नगर्ने मरेको मानिसलाई झैं भुलिएको छ र तिनी फुटेको भाँडोजस्‍तै छन् भनी तिनी भन्‍छन् ।