ne_tq/psa/31/11.md

527 B

दाऊदको अवस्‍थामा मानिसहरूले कसरी प्रतिक्रिया दिएका छन्?

मानिसहरू तिनलाई घृणा गर्छन् । तिनका छिमेकीहरू तिनको स्‍थिति हेरेर डराउँछन् र भयभीत हुन्छन् र तिनलाई बाटोमा देख्‍नेहरू तिनीदेखि भाग्‍छन् ।