ne_tq/psa/31/09.md

433 B

दाऊद परमप्रभुले तिनीमाथि दया गर्नुभएको किन चाहन्‍छन्?

दाऊद परमप्रभुले तिनीमाथि दया गर्नुभएको चाहन्‍छन् किनभने तिनी कष्‍टमा परेका छन् र तिनका आँखाहरू थकित छन् ।