ne_tq/psa/31/04.md

551 B

दाऊदको निम्‍ति तिनका शत्रुहरूले लुकाएर थापेको जालबाट परमप्रभुले तिनलाई निकाल्‍नुहुनेछ भनी दाऊद किन विश्‍वास गर्छन्?

परमप्रभुले तिनलाई जालबाट निकाल्‍नुहुनेछ किनभने परमप्रभु तिनका शरणस्‍थान हुनुहुन्छ ।