ne_tq/psa/31/01.md

557 B

दाऊद कसमा शरण लिन्‍छन्?

दाऊद परमप्रभुमा शरण लिन्‍छन् ।

दाऊदले आफ्नो निम्‍ति के बनिदिन परमप्रभुलाई बिन्‍ती गर्छन्?

दाऊदलाई बचाउन परमप्रभु तिनको शरणको चट्टान र बचाउने किल्ला हुन दाऊद उहाँलाई बिन्‍ती गर्छन् ।