ne_tq/psa/30/11.md

408 B

परमप्रभुले दाऊदको निम्‍ति के गर्नुभएको छ?

परमप्रभुले दाऊदको शोकलाई नाँचमा परिणत गर्नुभएको छ, तिनको भाङ्‍गा हटाउनुभई तिनलाई खुसीको पोशाक लगाउनुभएको छ ।