ne_tq/psa/30/05.md

465 B

परमप्रभुको रिस र कृपा कहिलेसम्‍म रहन्‍छ?

परमप्रभुको रिस क्षणभरको निम्‍ति मात्र हुन्‍छ तर उहाँको कृपा जीवनभरिको निम्‍ति हुन्‍छ ।

रातको रोदनपछि के हुन्‍छ?

बिहान आनन्द आउँछ ।