ne_tq/psa/30/04.md

383 B

परमप्रभुको पवित्रताको सम्‍झनामा विश्‍वासीहरूलाई के गर्न भनिएको छ?

विश्‍वासीहरूलाई परमप्रभुको स्‍तुति गाउन र उहाँलाई धन्‍यवाद दिन भनिएको छ ।