ne_tq/psa/30/01.md

424 B

दाऊद किन परमप्रभुलाई उचाल्‍छन्?

तिनी परमप्रभुलाई उचाल्‍छन् किनभने परमप्रभुले दाऊदलाई उठाउनुभएको छ र तिनका शत्रुहरूलाई तिनीमाथि आनन्‍दित हुन दिनुभएको छैन ।