ne_tq/psa/29/01.md

415 B

परमप्रभुसँग महिमा र बल छ भनी कसले स्‍वीकार्नुपर्छ भनी दाऊद भन्‍छन्?

परमप्रभुसँग महिमा र बल छ भनी परमेश्‍वरका छोराहरूले स्‍वीकार्नुपर्छ भनी दाऊद भन्‍छन् ।