ne_tq/psa/28/07.md

418 B

दाऊदका बल र ढाल को हुन्?

परमप्रभु दाऊदका बल र ढाल हुनुहुन्‍छ ।

दाऊदको हृदयले कसमा भरोसा गर्छ?

दाऊदको हृदयले परमप्रभुमा भरोसा गर्छ र साह्रै आनन्‍दित हुन्‍छ ।