ne_tq/psa/28/04.md

462 B

दुष्‍टहरूलाई के दिन दाऊद परमप्रभुसित बिन्‍ती गर्छन्?

तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिन र तिनीहरूका दुष्‍टताको मागअनुसार प्रतिफल दिन दाऊद परमप्रभुसित बिन्‍ती गर्छन् ।