ne_tq/psa/27/14.md

389 B

दाऊद मानिसहरूलाई के गर्न प्रोत्‍साहन गर्छन्?

दाऊद मानिसहरूलाई परमप्रभुको आसा गर्न, बलियो हुन र तिनीहरूको हृदय उत्साहित हुन प्रोत्‍साहन गर्छन् ।