ne_tq/psa/27/13.md

332 B

दाऊदले के कुरा विश्‍वास गरे जसले तिनलाई मद्दत गर्‍यो?

तिनले जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्‍नेछन् भनी विश्‍वास गरे ।