ne_tq/psa/27/12.md

636 B

आफूलाई शत्रुहरूको इच्छामा नछोड्नुहोस् भनी दाऊद किन परमप्रभुलाई बिन्‍ती गर्छन्?

आफूलाई शत्रुहरूको इच्छामा नछोड्नुहोस् भनी दाऊद परमप्रभुलाई बिन्‍ती गर्छन् किनभने तिनको विरूद्ध झुटा साक्षीहरू उठेका छन् र तिनीहरूले हिंसाको सास फेर्छन् ।