ne_tq/psa/27/11.md

513 B

दाऊदका शत्रुहरूका कारण दाऊद के गर्न परमप्रभुलाई बिन्‍ती गर्छन्?

दाऊद परमप्रभुका मार्गहरू तिनलाई सिकाउन र तिनका शत्रुहरूका कारण तिनलाई मैदानको बाटोमा डोर्‍याउन परमप्रभुलाई बिन्‍ती गर्छन् ।