ne_tq/psa/27/07.md

344 B

परमप्रभुलाई के गर्न दाऊद बिन्‍ती गर्छन्?

दाऊद परमप्रभुलाई तिनको सोर सुन्‍न, तिनीमाथि दया गर्न र तिनलाई जवाफ दिन बिन्‍ती गर्छन् ।