ne_tq/psa/27/05.md

524 B

कष्‍टको दिनमा परमप्रभुले दाऊदको निम्‍ति के गर्नुहुनेछ?

परमप्रभुले तिनलाई उहाँको छहारीमा लुकाउनुहुनेछ, उहाँको आफ्‍नो पालको कभरभित्र लुकाउनुहुनेछ र उहाँले तिनलाई चट्टानमाथि उच्‍च पार्नुहुनेछ ।