ne_tq/psa/27/04.md

478 B

दाऊदले परमप्रभुलाई के मागेका छन्?

परमप्रभुको सुन्‍दरतालाई हेर्न र उहाँको मन्‍दिरमा मनन गर्न दाऊद आफ्नो जीवनका सारा दिन परमप्रभुको मन्‍दिरमा बस्‍न सकून् भनेर दाऊदले मागेका छन् ।