ne_tq/psa/27/03.md

386 B

कस्‍तो अवस्‍थाहरूमा दाऊद डराउनेछैनन् तर दृढ रहनेछन्?

फौजले तिनको विरूद्ध शिविर हालेपनि र तिनको विरुद्धमा युद्ध भए तापनि तिनको हृदय डराउनेछैन ।