ne_tq/psa/26/05.md

312 B

दाऊद के घृणा गर्छन्?

दाऊद खराब गर्नेहरूको सभालाई घृणा गर्छन् ।

दाऊद कोसँग बस्‍दैनन्?

तिनी दुष्‍टहरूसित बस्‍दैनन् ।