ne_tq/psa/26/02.md

345 B

परमप्रभुलाई के परीक्षण गर्न र जाँच्‍न दाऊद बिन्‍ती गर्छन्?

तिनको अन्तस्करण र हृदयको जाँच गर्न तिनी परमप्रभुलाई बिन्‍ती गर्छन् ।