दाऊद परमप्रभुलाई तिनका कष्ट र परिश्रमहरू हेर्न, तिनका पापहरू क्षमा गर्न र तिनलाई घृणा गर्ने र तिनीप्रति क्रुर हुने तिनका शत्रुहरूलाई हेर्न बिन्ती गर्छन् ।